पचालझरनामा बिपदको सामना गर्न सहकार्य गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचालझरना गाउँ पालिकामा बिपदको सामाना गर्न सबै निकाय सङ्ग सहकार्य गर्ने भएको छ ।

आज भएको बिपद ब्यबस्थापन सम्बन्धि बैठकका गाउँ पालिका सरकार,गैर सरकारी संघ सस्था र राजनैतिक दलहरुको सहकार्यमा अघि बढ्ने बताइएको छ । उक्त बैठकले प्रत्येक वडा अध्यक्षको नेतृत्वमा राजनैतिक दल,संघ सस्था,महिला लगायतको सहभागितामा १५ सदस्यीय बिपद समिती गठन गर्ने ,गृहमन्त्रालयको निर्देशनको पुर्ण पालना गर्ने ,गाउँ पालिका भित्र मेला पर्व नगर्ने,भाद्र २० गते देखि शुरु गरिने भनेको पढाई बन्द गर्ने बताएको छ ।

उक्त पढाई लाई टोल स्तरमा गुरुकुल माध्यम बाट शुरु गर्ने,गाउँ पालिकामा इमर्जेन्सी सेवा बाहेक अरु सेवा बन्द गर्ने र बाढी पहिरोको एकिन विवरण प्रदेस सरकारलाई पठाउने निर्णय भएको गाउँ  पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनुभयो ।

वहाँका अनुसार आज सम्म पचालझरना गाउँ पालिकामा कोरोना र बाढिपहिरोले मानवीय क्षेती नभएको र आगाामी दिनमा हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित