अधेरी खोलामा बोगटीको रहस्यमय मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट ।अधेरिखोलामा रतन बोगटीको रहस्यमय मृत्युु भएको छ । नरहरिनाथ ५ अदेला निवासी रतन बोगटीको अधेरिखोलामा मृत अवस्थामा सव भेटियको छ ।

आफन्त भेट्नका लागि भाद्र २१ गते घर बाट हिडेका उनी २४ गते नरहरिनाथ र सान्नीत्रीबेणी गाउँ पालिकाको बिचमा पर्ने अधेरीखोलामा सब भेटियको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यलय कुमालगाउका प्रमुख लोकराज योगिले जानकारी दिएका छन ।

उनका अनुसार आफन्तले दिएको जानकारी अनुसार सव भेटियको हो । बोगटीको कसरी मृत्यु भएको हो अहिले भन्न नसकिने बताउनु भयो । प्रहरीले मृत्युको कारण अनुसन्धान गर्ने जनाएको छ ।

जनयुद्धकाल देखि स्वास्थ्य सेवामा काम गर्दै आउनु भयका बोगटी  नरहरिनाथको माल्कोटमा क्लिनिक संचालन गर्दै आउनु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित