कैलालिमा पत्रकार मृत अवस्था भेटिइन

7
SHARES
15
VIEWS

कैलालीमा कार्यरत एक जना पत्रकार मृत फेला परेकी छन्। कैलाली एफएममा कार्यरत पत्रकार निर्मला पहराई कैलालिको जंगलमा मृत अवस्थामा भेटिएकि छन ।

घोडाघोडी नगरपालिका वडा नम्बर-४ घर भएकी २३ वर्षीय निर्मला पहराई सोही नगरपालिकाको वडा नम्बर ५ को एक जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। प्रहरीका अनुसार मृतक पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन थिइन्।

प्रहरीले घटनास्थलमा पुगेर घटनाको गरेको छ भने  अनुसन्धान  शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित