पहिलो पटक नेकपा सचिवालयको बैठक पेरिसडाँडामा

7
SHARES
15
VIEWS

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयकाे बैठक आज बस्ने भएकाे छ ।

बैठक बिहान ११ बजे पहिलो पटक  पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ ।

यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको थियाे ।

धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको  नेकपाले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित