यस वर्ष दशैमा नयाँ नोट बितरण नहुने

7
SHARES
15
VIEWS

काठमाडौं । कोरोना भाइरसको म’हामारी ब’ढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट न’बाड्ने भएको छ ।कोरोनाको संक्रमण ब’ढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भी’डभाड ब’ढ्न सक्ने र जसबाट संक्रमणको जोे’खिममा ब’ढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट न’बाड्ने योजना अघि सा’रेको हो ।नयाँ नोट लिन दशैंमा सर्वसाधारणको भी’डभाड ला’ग्ने हुदाँ यो बर्षको दशैंमा राष्ट्र र्बैकले ला’इन ल’गाएर नयाँ नोट न’बाड्ने अवस्थामा पुगेको हो ।

कोरोनाको संक्रमणमा बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु बढी मात्रमा संक्रमित हुन थालेका छन् ।नेपाल राष्ट्र र्बैकको केन्द्रीय कार्यालयका साथै बिभिन्न प्रदेशका कार्यालयहरुबाट पनि यस पटककको दशैमा नयाँ नोट बितरण नगर्ने योजनामा राष्ट्र बैक रहेको छ ।दशैंमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन रहेको छ । दशैंमा अन्य समयमा भन्दा ५०/६० अर्व थप नोटको आवश्यकता पर्दछ ।दशैंमा सर्वसाधारणलाई बितरण गरिने ५ रुपैयाँदेखि माथिका दरका नोटहरु यस पटक राष्ट्र बैकले बितरण नगरे पनि बजारमा नोटको अ’भाव भने नहुने राष्ट्र बैकले जनाएको छ ।

दशैंमा राष्ट्र बैकले चलनचल्तीका बाहेक पनि थप नोट बितरण गर्ने गरेको छ । गत बर्षको दशैं र यस पटकको दशै भिन्न अवस्थामा भएको र पछिल्लो पटक लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या पनि ब’ढिरहेको अवस्थामा सर्वसाधारणलाई नयाँ नोट बितरण गर्दा थप जा’खिम भएको हुदाँ नयाँ नोट बितरण गर्न क’ठिन भएको राष्ट्र बैक उच्च अधिकारीले न्यूज २४ लाई बताए ।संक्रमण फै’लिरहेको अवस्थामा बैकमा भीडभाड गर्ने अवस्था नभएको हुँदा सर्बसाधारणलाई लाइन लगाएर नयाँ नोट बा’ड्दा थप जो’खिम हुन सक्ने राष्ट्र बैकको अनुमान रहेको हुदाँ दशैमा यस पटक नयाँ नोट बितरण नगर्ने सोच बनेको राष्ट्र बैकका उच्च अधिकारीले न्यूज २४ लाई बताए ।

कोरोना म’हामारीबाट पछिल्ला समय नेपाल राष्ट्र र्बैकका कर्मचारी तथा प्राविधिक ज’नशक्ति समेत संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट राष्ट्र बैकका डि’पुटी ग’र्भनर शिवराज श्रेष्ठ लगायतका उच्च तथा सहायक कर्मचारीहरु पनि को’रोनाबाट प्र’भावित भएका छन ।कोरोनाको मा’रमा कर्मचारी तथा प्राविधिक ज’नशक्ति समेत प्र’भावित बनेपछि राष्ट्र बैक आफै पनि क’ठिन स’मस्यामा जु’धिरहेको बु’झिएको छ ।न्युज २४ नेपालमा समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित