कोरोनाका कारण जुम्लामा अनिश्चितकालिन निशेधाज्ञ

7
SHARES
15
VIEWS

जुम्ला । पछिल्लो समयमा जुम्लामा कोरोना संक्रमणको संख्या बढेका छ । बुधबार मात्र २४ जनामा देखिएको संक्रमण पछि ४७ जनामा संक्रमण देखिएको हो । कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अनुसार २७ स्वस्थ्य कर्मि सहित ४७ जना संक्रमित देखिए पछि असोज १५ देखि दिउसो ३ वजे देखि अर्काे सुचना नहुंदा सम्म अर्काे सुचना नहुंदा सम्म जुम्ला बजार सिल गरिएकोे हो ।

जुम्ला जिल्लाको चन्दनाथ नगरपालिकाको पूर्वमा दानसांघु,पश्चिममा उमगाड,उत्तरमा कर्नालि प्राविधिक शिक्षालय र दक्षिणमा छिना लाग्ना भित्र कुनै पनि सभा सम्मेलन तथा जमघट बन्द गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताएका छन । उनका अनुसार संक्रामक ऐन २०२०को २(२)तथा प्रशासन ऐन २०२८ दफा ६(३) बमोजिम निशेधाज्ञ गरिएको बताए ।
त्यसै गरी कालीकोट जिल्लामा पनि कोरोना संक्रमितको संख्या बढेपछि सर्वदलिय तथा सर्वपक्षिय बैठक शुरु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित