कालीकोटमा ९ जनामा कोरोना पुष्टी,जिल्ला अस्पतालमा अत्यवस्यक बाहेक अन्य सेवा बन्द

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा कालीकोटमा कोरोना संक्रमणको संख्या बढेको छ । हाल सम्म जिल्लामा १ सय ९ जनामा कोरोना पुष्टी भएको छ भने १०० जनालाई निको भएर घर फर्केका छ्न ।

बिहीबार मात्र जिल्ला अस्पताल कालीकोटका ९ जना स्वास्थ्ययकर्मिमा कोरोना देखिएपछी जिल्ला अस्पताल कालीकोटमा अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गरिएको बताइएको छ ।

जिल्ला अस्पताल कालीकोटका निमित्त ब्यबस्थापक कटक महतले जानकारी दिनु भएको छ । वहाँका अनुसार आज बसेको कोभिड संकट ब्याबस्थापन समितिको बैठकले सबै स्वास्थ्य कर्मीको पिसिआर जाँच गर्नु पर्ने भएकाले स्वास्थ्य सेवा बन्द गरिएको जानकारी दिनु भएको छ ।

कोभिड संकट ब्यबस्थापन समितिको निर्णय अनुसार सबै पालिकामा सजकता अपनाउने निर्णय गरेको बताएको छ । यस अघि कालीकोट जिल्लामा कोरोना संक्रमण खाली भएपनी  समुदाय स्तरमा देखिएकाले सबले सजक हुन बिज्ञहरुले सुझाव दिएका छ्न ।

जुम्लामा ४७ जनामा कोरोना पुष्टी भएपछी जुम्ला सदरमुकाममा निशेधाज्ञ जारी गरिएको छ भने पहिलो पटक कर्नाली प्रदेश अस्पतालका डा हरि साप्कोटाको निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित