राष्टिय युवा संघ कालीकोट संयोजकमा समुद्र फडेरा

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भातृ संगठन राष्टिय युवा संघको संगठन पूर्व एमाले पूर्व माओवादीबाट आपसि सहमतिमा बांडफांड भएको छ ।

लामो समयको अन्तरमा युवा संघले जिल्ला तहमा जिम्मेवारी बांडफांड गरेको छ ।कर्नालि प्रदेशको साविकको कर्नालि अंचलको कालीकोट जिल्लामा संयोजकमा वाइसिएलका जग फडेरा (समुद्र)लाई नेतृत्व तोकिएको छ भने सह संयोजकमा  युवा  संघका गोगन बोगटीलाई दिइएको छ ।

त्यसै गरी जुम्लामा युवा संघका अमर बहादुर रोकाया संयोजक तोकिएको छ भने वाइसिएलका तर्फबाट सह संयोजकमा हरि बस्नेतलाई जिम्मेवारी तोकिएको छ । त्यसै गरी डोल्पामा युवा संघबाट हरि बुढालाई सयोजक तोकिएको छ ।

मुगु लगाएतका जिल्लामा पनि सोही अनुसारको जिम्मेवारी दिइएको छ ।
त्यसै गरी युवा संघ कालीकोटको इन्चार्जमा युवा संघका केशन शाही र सहइन्चार्जमा वाइसिएलका रमेश केसिलाई जिम्मेवारी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित