कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण

7
SHARES
15
VIEWS

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण भएको छ। प्रदेश प्रमुख कलौनीको निजी सचिवालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिएपछि कलौनीको पनि स्वाब परीक्षण गरिएको थियो। उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनी होम आइसोलेसनमा रहेको सचिवालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित