जिल्ला स्वस्थ्य प्रमुख कटक महत सहित १० जनामा कोरोना संक्रमण

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पछिल्लो समय स्वस्थ्य कर्मिमा कोरोना संक्रमण देखिएको छ । कर्नालि प्रदेशका डा. हरि साप्कोटाको कोरोनाका कारण मृत्यु भए संगै स्वस्थ्य कर्मिमा संक्रमण देखिएको छ ।

कालीकोटमा यस अघि ८ जना स्वस्थ्यकर्मिमा देखिएको कोरोना आइतवार ८ जना स्वस्थ्य कर्मि सहित २ जना गैर स्वस्थ्य कर्मिमा कोरोना देखिएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका प्रमुख कटक महत सहित ८ जनामा संक्रमण देखिएको हो ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका प्रमुख कटक महतले दिनहु कोरोनाका बारेमा अपडेट गर्ने काम गर्दै आउनु भएको थियो ।
जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका अनुसार रास्कोट नगरपालिकाका ३ जना,पचालझरना गाउँ पालिकाका १ जना,खांडाचक्र नगरपालिकाका ३ जना, नरहरिनाथ गाउँ पालिकाका १ जना र शुभकालिकाका १ जना,जुम्लाका १ जना गरी १० जना थपिएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।
आज संक्रमण देखिएका ५ जना महिला ५ जना पुरुष रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित