दम भए माल्कोटमा के भएको छ हेर्न जांदा हुन्छ ? — जिल्ला समन्वय प्रमुख शाही

7
SHARES
15
VIEWS

कालीकोट । सहकारी नमुना गाउँ कार्यक्रमले माल्कोट माल्कोटमा महत्वपूर्ण र नमुना काम भएको बताउनु भएको छ । आर्थिक वर्ष २०७५।०७६ देखि ०७६।०७७ सम्म आउदा प्रदेश सरकारको बजेट अनुसार काम सम्पन्न गर्नेमा कर्णालि कृषि सहकारी रहेको बताउनु भएको छ ।

कर्नालि संचार संग कुरा गर्दै जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले संचार जगतलाई इंगित गर्दै राम्रा कामलाई राम्रो नभनि नराम्रो काम भएको ठाउँमा आफुहरुलाई कमिशन आउने भएपछि लुकाउने प्रवृति मौलाइएको विषयमा बोलेको सवालमा सहकारीको रकम हिनामिनाको कुरा आएपछि जिल्लाको सबै भन्दा राम्रो काम गरेकोमा आफुलाई गर्व लागेको बताउनु भएको छ । वहांले भन्नु भयो अहिले हेरौं कहां नेर कुन ठाउँमा हामीले स्टेमेटका आधारमा कमजोर बनाएका छौं अहिले वास्तविक गहिराईमा नगइ सहतमा बगेर विना तथ्य आरोप लगाउनु राम्रो नभएको बताउनु भएको छ ।
कर्नालि प्रदेश सरकारले यदि कर्नालि कृषि सहकारी संस्थाले रकम हिनामिना गरेको तथ्य प्रमाण दिनु पर्छ यदि होइन भने आफुले गरेको गलतको ढाकछोप गर्नका लागि अरुलाई आरोप लगाउनु राम्रो नहुने बताउदै आरोप लगाउनेहरुले गरेका हर्कतको पर्दाफास हुने बताउनु भएको छ ।

आफुले देखिएका समस्या र सुधारका कुरालाई इंगित गरेर बोलेको हुं जे होस सामाजिक संजाल मार्फत बाहिर ल्याउने पत्रकारलाइ धन्यवाद दिनु भएको छ ।

अहिले कालीकोट जिल्लामा मौलाएका मिडियाहरुले आफु बच्नका लागि कुनै पनि कसुर बांकी नराखेकाले मिडिया कर्मिहरुको विना श्रोतको व्यवस्थापन कसरी भइरहेको छ ? भन्ने प्रश्न गर्दै तिनिहरुले वास्तविक आधारमा सत्य तथ्य कुराको उजागार गर्नु पर्नेमा जोड दिन र केही पत्रकारहरुको अवस्थाका बारेमा जे भएको छ त्यो कुरा मैले बोलेको हुं । मलाइ लागेको कुरा हो तर  सबैलाई बाहिर भन्नेमा म मात्र भएको जिल्ला समन्वय प्रमुख शाहीको जिकिर रहेको छ ।


कर्नालि कृषि सहकारी संस्था लि.का व्यवस्थापक भैरव दर्जिका अनुसार सहकारीले निम्नानुसारका काम गरेको बताएका छन । उनले दिएको जानकारी अनुसार माल्कोट सहकारीका माध्यमबाट कृषकहरुले भने अनुसारको सामाग्रि पाएको जिकिर गरेका छन ?
१.नमुना सहकारी भवन निर्माण सम्पन्न
२.रिपर खरिद ढुवानी
३. सुपथ मूल्य पसल संचालन
४.प्याकेजिङ प्रयोजनका लागी जेनेरेटर खरिद ढुवानी
५.घिउ प्रशोधन सामग्री तथा टहरो निर्माण
६.प्लाष्टिक व्याग सिलिङ मेसिशन खरिद
७.सोलार पाता तथा व्याट्रि खरिद
८.सुधारिएको कम्पोष्ट मल उत्पादन पुर्वाधार निर्माण
९.शौचालय निर्माण सहयोग
१०.बोरासिलाई मेसिन खरिद

११.ओखरका कलमी विरुवा वितरण
१२.सुन्तला जातका फलफुलका विरुवा वितरण ढुवानी सहित
१३.लाउरे बाँस ,टिमुर,अम्रिसो तथा डाले घाँसका विरुवा वितरण तथा वृक्षा रोपण
१४.एक घर एक करेसा बारी प्रबद्र्धनका लागी सहयोग कार्यक्र
१५.उन्त जातको भटमास खेतिका लागी बीउ तथा जैविक मल खरिद
१६.सिमि खेतिको लागी विउ तथा जैविक मल खरिद
१७.घिउ प्याकेजिङका लागी प्लाष्टिकको डिब्बा खरिद
अन्य कार्यालय व्यवस्थापन देखि कृषकहरुलाई तालिम शिक्षा प्रदान गरिएको बताइएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित