जुम्ला –डोल्पा सडक संजाल शुभारम्भ

7
SHARES
15
VIEWS

अब देखि जुम्ला बाट डोल्पा सडक संजालमा जोडिएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला–डोल्पा जोड्ने पुलको उद्घाटन गरे सङ्गै दुई जिल्ला सडक संजालमा जोडिएका हुन । नौ वर्ष पछि सम्पन्न भएको  उक्त पुल दानसाँघुस्थित तिला र जवानदीको बिचमा पर्दछ  ।  आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले  संविधान सभा, तत्कालीन स्थानीय निकाय हुँदै संघीय संरचना आइसकेपछि निर्माण भएको दानसाँघु पुल साविकको कर्णालीको पहिलो पक्की पुलले आवागमनमा सहजता आएको बताउनु भएको छ ।

पूर्वाधार विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रुपबहादुर रावलले चार करोड ३९ लाख ७१ हजार लागतमा निर्माणमा उक्त पुल सम्पन्न भएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित