कालीकोटमा काङ्ग्रेस प्रवेश गराउने नेकपा घर फर्काउने

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा कोरोना कहरको प्रवाह नगरी राजनैतिक दलका गाउँ घरका कार्यक्रम तिब्र गरेको पाइन्छ ।

नेपाली काङ्ग्रेसले महाधिवेशनको तयारीको पुर्ब सन्ध्यामा गाउँ गाउँमा अभियान थाले पछि नेकपाका कार्यक्रता तान्ने क्रम बढीरहेको समय नेकपाले पनि अभियान तिब्र पारेको छ । नेकपाको गढ भनेर चिनिएका ठाउ खाडाचक्रको सेरा, महाबैको गेला,तिलागुफाको चिल्खाया लगाएतका स्थानमा नेपाली काङ्ग्रेस, बिप्लब नेतृत्वको नेकपा र नेमकिपा बाट नेकपामा सयौ कार्यक्रता प्रवेश गरेको नेकपा खाडाचक्र नगर इन्चार्ज गङ्गा खड्काले बताउनु भयो ।

उहाँका अनुसार  जिल्ला स्तरका नेता सहित  चिल्खायामा ३ सय बढी नेकपामा प्रवेश गरेको बताउदै खाडाचक्रको सेरामा ५० भन्दा बढी कार्यक्रताहरु पुन नेकपामा फर्किएको बताउनु भएको छ ।

नेकपाले आफ्ना कार्यक्रताहरुलाइ झुट्टा आश्वासन दिएर प्रवेश गराएको आरोप लगाएको छ । भने नेपाली काङ्ग्रेसले सत्तमा पुगेर पनि जनताका आकान्क्षा अनुसार काम नगरे पछि जनतामा  बिश्वास घट्दा नेकपा परित्याग गर्न थालेको आरोप प्रत्यारोप लगाउने होडबाजी नै चलेको छ ।

कालीकोट जिल्लामा अहिले सरकारको निर्बाचन भैरहेको छ कि भन्ने भान हुन थालेको स्थानीयहरुले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित