नेकपा प्रदेश विवाद : निलम्बित प्रमुख सचेतकले बोलाए दलको बैठक

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका निलम्बित प्रमुख सचेतक गुलाबजङ शाहले संसदीय दलको बैठक बोलाएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न शाहले मंगलबार दिउँसो १ बजे बैठक बोलाएका हुन् ।

तर, उनलाई सोमबार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरिसकेका छन् । यद्यपि, मुख्यमन्त्री शाहीले आफूलाई कारबाही गर्नु गैरसंवैधानिक भएको उनको भनाइ छ ।

अर्कोतर्फ नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले पनि कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित