पचालझरनाका बिद्यालयलाइ मास्क र सेनिटाइजर हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाका बिद्यालयलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरिएको छ । इम्प्याक्ट स्कुलको सहयोग तथा मोर्डन मोडल रेसिडेन्टल स्कुलको सहकार्यमा  पचालझरनाका २६ वटा बिद्यालयलाइ पुग्ने गरि ७ हजार मास्क र ४० लिटर सेनिटाइजर हस्तान्तरण गरिएको बताइएको छ । पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवाल र उपाध्यक्ष तारा न्यौपाने खडकालाइ हस्तान्तरण गरिएको हो ।

पचालझरना गाउ पालिकाका बिद्यालयका शिक्षक र विद्यार्थीलाई मास्कर सेनिटाइजर सहयोग गरेकोमा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाले हुरुण्डेक कालीकोटलाइ धन्यवाद दिनु भएको छ ।

पचालझरनामा हुरुण्डेक कालीकोटले वातावरण र उद्द्मका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित