रास्कोटमा ३ सय मिटर लामो प्याराफिट निर्माण

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले प्याराफिट निर्माण गरेको छ । जिल्लामा पहलिो पटक ३ सय मिटर उचाईमा प्याराफिट निर्माण गरेको हो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको ४५ लाखको लगानिमा रास्कोटको आरसिपि बजारमा रहेको पुरानो रास्कोट बहुमखि क्याम्पस देखि डांडामाडु मन्दिर सम्म ३ सय मिटर लामो प्याराफिट निर्माण गरिएको र व्यवस्थित गर्न बांकी रहेको रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भयो । वहांँले भन्नु भयो रास्कोटको चर्चित धार्मिक मेलालाई मध्यनजर गर्दै उक्त प्याराफिट निर्माण गरिएको बताउनु भएको छ ।

कालीकोटको सबै भन्दा ठुलो र महत्वका साथ हेरिने डांडामाडु मेला भाद्र महिनामा हुने गर्दछ । करिब ६ वटा जिल्लाबाट आउने भक्तजनलाई बस्नका लागि कठिन हुने गरेपछि उक्त प्याराफिट निर्माण गरिएको रास्कोट नगरपालिकाले जनाएको छ । उक्त प्याराफिट निर्माण भएपछि स्थानियले रास्कोट नगरपालिकालाई धन्यावाद दिएका छन ।

रास्कोट नगरपालिकाका स्थानिय नयां तिरुवाले खुशि व्यक्त गर्दै रास्कोट नगरपालिकालाइ धन्यवाद दिएका छन । रास्कोट नगरपालिकाले अन्य धामिर्क मेला तथा मन्दिरमा प्याराफिट बनाउने योजना अघि सारेको छ ।

उक्त प्याराफिटको अनुगमन गर्दै कर्नालि प्रदेश सरकारका भुमि व्यवस्था कृषि सहकारी मन्त्रि विमला के सीले धन्यवाद दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित