कार्तिकमा जन्मेका मान्छे किन भाग्यमानि हुन्छन ?

7
SHARES
15
VIEWS

काठमाडौं । कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भए पनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन् । मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् ।

साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवित्ति र पापी पनि हुने गर्दछन् । यसैगरी आइतबार जन्मिएका भाग्यशाली हुन्छन् ।

उनीहरुको आयु अधिक अर्थात् लामो हुने गर्दछ । कम बोल्ने, यिनीहरुको स्वभाव हुन्छ । कलाकार हुन्छन् सोही पेशामा राम्रो मान सम्मान प्राप्त गर्दछन् । धर्मकर्ममा रुची राख्ने, सबैको खुशी चाहने आइतबार जन्मिएका मानिसको स्वभाव हुन्छ । आइतबार जन्मिएका व्यक्तिले प्रत्येक दिन विहान सूर्यलाई जल चढाउँदा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित