नाग्म बाढिपिडितलाइ हिमचुली सहकारी द्वारा राहत प्रदान

7
SHARES
15
VIEWS

कालीकोट । जिलाको तिलागुफा नगरको नाग्ममा गएको पहिरोमा ज्यान गुमाएका मृतकका आफन्तलाइ हिमचुली कृषि सहकारी सस्था लिले नगद राहत सहयोग गरेको छ । गएको भाद्र १४ गतेका दिन नाग्ममा पहिराेका कारण ज्यान गुमाएका तिलागुफा १ निवासी मृतक मनबिर कटुवालको आफन्तलाई रु १० हजार राहत स्वरुप सहयोग गरिएको बताइएको छ ।  अन्य मृतकलाइ  राहत सहयोग गर्ने बताइएको छ । नाग्म पहिरोमा १० जनाको ज्यान गएको थियो ।

त्यसै गरी तिलागुफा १ निवासी सदस्य केल्शाेभा वाेगटीकाे छाेरी सावित्री वाेगटीलाई ( रुखबाट लडेर खुट्टा भाचिएकाेले उपचार स्वरुप २ हजार राहत वितरण गरिएको  सेवा कार्यलय ब्यबस्थापक गजेन्द्र शाहिले बताए ।उनका अनुसार अन्य मृतकका आफन्तलाइ  मङ्गलबार राहत बितरण गरिने  छ ।

यस अघि नरहरिनाथ,महाबै र रास्कोटमा बाढिपहिरोका कारण ज्यान गुमाएका र घर भत्केका सदस्यहरुलाइ राहत बितरण गरेको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित