पश्चिम रुकुममा बन्यो सहिद स्मृति नगर अस्पताल

7
SHARES
15
VIEWS

रुकुम । जनयुद्धका शहिदहरुको सम्झनामा नगर अस्पतालको नामाकरण गरिएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा जनयुद्धका क्रममा ज्यान गुमाएका ६० जना शहिदहरुको स्मृतिमा नगर अस्पताल निर्माण भएको हो भने  ललिता बुढाथोकी ( राधिका)को सम्झनामा  नगर अस्पताल निर्माणका लागि जग्गादान दिएको कर्नाली प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्ब बुढाथोकीले बताउनु भएको छ । उहाँका अनुसार उक्त अस्पतालका लागि नगर प्रमुख उप प्रमुख ,जिल्ला समन्वय प्रमुख र पुर्ब मन्त्री जनार्दन शर्मा प्रभाकरको पहलमा सम्पन्न भएको बताउनु भयो ।

उक्त सहिद स्मृति नगर अस्पतालको लागि ललिताका बुवा टेक बहादुर बुढाथोकी र ममि बुढाथोकीले जग्गादान गर्नु भएको बताइएको छ । संघीय सरकारले प्रत्येक स्थानीय तहमा ५ सैया,१० सैया र १५ सैयाका अस्पताल निर्माणका लागि ब्यबस्थापन गर्दै आएको छ ।

सो अस्पताल आज देखि संचालनमा आएको छ । यश रुकुममा जनयुद्धका क्रममा ज्यान गुमाएका शहिदहरुको सम्झनामा सालिक निर्माण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित