बाजुरा । सुदुर तथा कर्नाली प्रदेशको मुख्य धार्मिक स्थलका रुपमा रहेको बडिमालिका पर्यटकिय क्षेत्र जोड्ने १४ किलोमीटर र्यालिङ सहितको पदमार्ग निर्माण भएको छ । बाजुरा जिल्लाको बडिमालिका नगर पालिकको वार्ड नम्बर ७ देखि कालाजग्रा सम्म पदमार्ग निर्माण भएको हो ।
उक्त पदमार्ग निर्माणका लागि लामो समयपछी पदमार्ग बनेपछि भक्तजनहरुलाइ सहज हुने बडिमालिका नगरपालिका वार्ड नम्बर ७ का वडाअध्यक्ष धर्मराज पाध्यले बताएका छन । बडिमालिकामा दर्सन गर्न बडिमालिका आसपासका साथै छिमेकी देश भारतबाट समेत भक्तजन आउने गरेका छ्न ।
##तस्बिर गणेश धामिको फेसबुक बाल बाट
Discussion about this post