ढम्कने — कालाजाग्रा १४ किलोमीटर बडिमालिका पदमार्ग सम्पन्न

7
SHARES
15
VIEWS

बाजुरा । सुदुर तथा कर्नाली प्रदेशको मुख्य धार्मिक स्थलका रुपमा रहेको बडिमालिका पर्यटकिय क्षेत्र जोड्ने १४ किलोमीटर र्यालिङ सहितको पदमार्ग निर्माण भएको छ । बाजुरा जिल्लाको बडिमालिका नगर पालिकको वार्ड नम्बर ७ देखि कालाजग्रा सम्म पदमार्ग निर्माण भएको हो ।

उक्त पदमार्ग निर्माणका लागि लामो समयपछी पदमार्ग बनेपछि भक्तजनहरुलाइ सहज हुने बडिमालिका नगरपालिका वार्ड नम्बर ७ का वडाअध्यक्ष धर्मराज पाध्यले बताएका छन । बडिमालिकामा दर्सन गर्न बडिमालिका आसपासका साथै छिमेकी देश भारतबाट समेत भक्तजन आउने गरेका छ्न ।

##तस्बिर गणेश धामिको फेसबुक बाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित