सान्निको ट्राउट माछा स्रोत केन्द्र नमुना बनाइने

7
SHARES
15
VIEWS

कालीकोट । सान्निमा रहेको ट्राउट माछा स्रोतकेन्द्र नमुना बनाउने कालीकोट । जिल्लाको सान्नित्रीबेणी गाउँ पालिकामा निर्माण भएको ट्राउट माछा स्रोतकेन्द्र नमुना बनाउने बताइएको छ । आर्थिक वर्ष २०७७/२०७८मा पशुअस्पताल तथा जिल्ला पशु सेवा कार्यलय कालीकोटको १ करोड लगानिमा निर्माण भएको उक्त ट्राउट माछा स्रोतकेन्द्रको काम ९५ लाखको सम्पन्न भएपनि  ३५ लाख मात्र भुक्तानी भएको थियो । यस वर्ष पनि ३५ लाख लगानीमा काम सुरु गर्न लागिएको बताइएको छ । काम गरेको अवस्थामा उक्त स्रोत केन्द्रको सरचना पहिरोले भत्काइएको थियो ।

अहिले उक्त माछा पोखरीको काम शुरु गरेर अघि बढीने सान्नित्रीबेणि गाउँ पालिका वडा न ४ का अध्यक्ष अनिपाल धामिले बताए । उनले भने बिरोध गर्नेहरुलाइ नमुना माछा पोखरी बनाउन लागेको बताए  ।

जिल्लामा पशु सेवा कार्यलयले सान्नी र खाडाचक्र नगरपालिकाको सिम्लेगाढमा शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित