थप ७ जनामा कोरोना संक्रमित, १०९ पुग्याे

7
SHARES
15
VIEWS

काठमाडौं/ बैशाख,नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको छ । थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित