हिमपात संगै हिमालि जिल्लामा चिसो बढ्यो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पहिलो पटक हिमपात भए संगै चिसो बढेको छ । तिहारको अघिल्लो दिन आएको वर्षा संगै आएको हिमपातले कालीकोटका उच्च हिमालि क्षेत्रमा रहेका गाउँहरुमा चिसो बढेको हो ।

कालीकोटका तिलागुफा नगरपालिका,नरहरिनाथ गाउँ पालिका र पलाताका माथिल्लो क्षेत्रमा चिसो बढेको हो । लामो समय पानि नपरेर गहुं बालि लगाउतका कृषकहरुलाई भने राहत भएको छ । स्थानिय कृषक दलविर फर्सालले पानि नपर्दा गहुंबालिमा समस्या आउने चिन्ताले निद्रा नआएको बताउदै भर्खर लगाइएको गहुं उम्रिने भएपछि मजाले निद्रा आएको बताए ।

कालीकोटमा आकाशे पानिको भरमा खेति हुने क्षेत्र भएकाले ६० प्रतिशत कृषकहरुले लगाएको अन्नवालि पानि नपर्दा समस्या आउने गरेको छ । अहिले कालीकोटका विभिन्न क्षेत्रहरुमा हिमालि भागहरु सैताम्य देखिन थालेका छन ।

त्यसै गरी कर्नालि प्रदेश हुम्ला,जुम्ला,डोल्पा,मुगु,जाजरकोट लगाएतका जिल्लामा हिमपात हुंदा चिसो बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित