पचालझरनाका गाउँ गाउँमा अर्गानिक तरकारी उत्पादन,बजार माग बढ्दो

7
SHARES
15
VIEWS

कालीकोट । ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी बजार माग अनुसार बढ्न थालेको छ । जिल्लाको पचालझरना गाउँ पालिकाको खार्दु गाउँ हरेक बस्तु अर्गानिक उत्पादन हुने क्षेत्रका रुप मानिदै आएको छ ।

अहिले गाउँको एक मात्र बजार जारकोटमा हिउदे तरकारी माग अनुसार पाउन थालेको छ ।

लामो समय तरकारी उत्पादन गर्दै आएका पचालझरना ३ खार्दुका कृषक धर्म कठायतले उत्पादन गरेर बजारमा लिने काम शुरु गरेका छ्न । उनले पछिल्लो समय आलु, साग लगाएतका तरकारी बजारमा ल्याउन थाले सङ्गै बजारको माग बढ्न थालेको छ ।

पानी अभाबका बिचमा तरकारी उत्पादन गरेको बताउदै समयमा पानी नपाउदा बोकेरै तरकारी उत्पादन गरेको कृषक कठायतले बताए ।

अहिले बजारमा साप्ताहिक रुपमा तरकारी ल्याउन थालिएको छ । खार्दुको लेक भारपाटामा बर्षेनी आलु उत्पादन गर्दै आएका छ्न । उनले अनुसार अहिले आलु बजारमा नलिएरै घरमा ग्राहकहरु आउने गरेको बताए ।

कृषक कठायतले छोरीले साग लिएर जारकोट बजार जादा पुगाउन नसकिएको बताए । अर्गानिक साग माग अनुसार आफुले पुगाउन नसकेको बताए ।

अहिले पचालझरनामा दर्जन बढी कृषकले तरकारी खेती गर्दै आएका छ्न । यी यस्ता कृषकहरुलाइ उचित ब्यबस्थापन गरेर पचालझरना कृषि शाखा प्रमुख परेक शाहिले बताए  । उनले भने पचालझरनामा कृषकलाइ बीउ बैंकको ब्यबस्थापन गर्न लागि परेको बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित