काठमाडौँ। कागेश्वरी मनहरा नगरपालिका ७ मुलपानी मिलनचोकस्थित देवी बचत तथा ऋण सहकारी संस्थाबाट मूल गेटको ताल्चा फुटाई नगद २० लाख रुपैयाँ मंगलबार चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post