पलातामा निराजनको पहलमा उद्दार, सुत्केरी जयपुराले जन्माइन सुर्खेतमा छोरा

7
SHARES
15
VIEWS

कालीकोट । सुत्केरी पिडाले छट्पटीएकि पलाता ७ की जयपूरा बमको हेलिकप्टर बाट उद्दार पछि सुर्खेतमा छोरा जन्माएको छ । कर्नाली प्रदेश अस्पताल सुर्खेतमा छोरा जन्माएकी हुन । उनको उद्दारका लागि पलाताका स्थानीय तथा राप्रबिसङ्घका केन्द्रिय उपाध्यक्ष निराजन बमको पहलमा जिल्ला प्रशासन कार्यलय कालीकोट मार्फत हेलिकप्टरको ब्यबस्थापन गरिएको थियो ।

उद्दार पछि सुर्खेतमा पुग्दा आमा छोराको ज्यान जोगिएको उनका श्रीमान गोर्ख बहादुर बमले बताए । सल्याकृया मार्फत छोरा जन्माइएको बताइएको छ ।

विद्यार्थी नेता निराजन बमले आफुले गरेको सानो प्रयासले आमा छोराको ज्यान जोगिनमा ठुलो भुमिका निर्बाह गर्ने कर्नाली प्रदेश अस्पतालका प्रमुख डाक्टर डम्बर खड्का लगएतको टिमलाइ धन्यवाद दिएका छ्न ।  निराजन बमले  काम  गर्ने एक नाम अर्काको राखेर लोकपि्रय नबन्न समेत अनुरोध गरेका छ्न ।

पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बम भने आगामी निर्वाचनमा प्रदेश सान्सदको लागि लड्ने तयारीका साथ अघि बढेको भन्दै दुई महिना अघि देखि जिल्ला बाहिर रहेको बताइएको छ । पलाता गा पा अध्यक्ष लक्ष्मण बमले पनि आफुले उद्दार गरेको दाबी गर्दै आफुले कर्नाली प्रदेशका मुख्यमन्त्री सङ्गको प्रयासमा सुत्केरीको उद्दार गरेको बताइएको छ ।

सुत्केरीको उद्दारको लागि बिगत तीन वर्ष देखि पहाडी जिल्लाहरुमा महिला सङ्ग रास्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत  सुत्केरी महिलाको उपचारका लागि सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित