तिलागुफाको राचुलिमा आगलागी, दलित वस्तिका ११ घरमा क्षेति

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफाको राचुलिमा शनिबार बिहान आगलागी हुदा दलित वस्तिमा लाखौको धनमालमा क्षेती भएको किर्डाक नेपालका सुपरभाइजर धनिराम न्यौपानेले बताएका छन  ।तिलागुफा नगरपालिकाको वडा नम्बर ४ राचुलिमा रहेको दलित वस्तिमा बिहान घरमा बलिरहेको आगोले ठुलो रुप लिएपछी ११ घरमा क्षेती भएको जिल्ला प्रहरी कार्यलय कालीकोटका सूचना अधिकारी भुपेन्द्र शाहिले बताएका छ्न ।उनका अनुसार उक्त स्थानमा के कति कारणले आगलागी भएको सो को बारेमा बुझ्न टोलि पठाइएको बताए । तिलागुफा नगर पालिकाकामा देबदारका काठ बाट बनाइएका घर  भएकाले आगजनिको संभावना रहेको क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित