अग्निपिडितलाई राहत दिन मुख्यमन्त्रि रांचुलिमा

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफा नगरपालिकाको रांचुलि स्थित दलित वस्तिमा भएको आगलागि पिडितलाई राहत सहित कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही हेलिकप्टर ल्याएर कालीकोट आइुपुगेका छन ।

रांचुलिका दलित वस्तिमा ११ घरमा भएको क्षतिको अबस्था बारे जानकारी लिन र पिडितलाई राहत दिन रांचुलिमा आउनु भएको हो ।

मुख्यमन्त्रि शाहीले बाढिपिडितलाई कुनै पनि कमि रहन नदिने बताउदै पिडितलाई प्रत्यक्ष भेटघाट गर्नु भएको बताइएको छ ।

शनिवार विहान तिलाुफा नगरपालिकाको वडा न. ४ रांचुलिमा रहेको दलित वस्तिमा एका घरबाट लागेको आगोले ११ घरमा क्षति पुगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित