बाढिपहिरो पिडितलाइ हिमचुलिको सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । सान्नित्रीबेणी गाउ पालिका व डा न ६ को लाटेखोलाका बाढी पहिरोमा ज्यान गुमाएका परिवारका आफन्तलाई ५ हजारका दरले राहात प्रदान गरिएको छ  । उक्त गाउँका तारा सज्याल र पशुराम सज्यालको पहिरोमा परी ज्यान गएको थियो ।

मृतकका परिवारलाइ हिमचुली कृर्षि सहकारी संस्था लि का उपाध्यक्ष देवनारायण सन्ज्याल बाट  राहत रकम प्रदान गरिएको सेवा कार्यलय मेहल्मुडिका ब्यबस्थापक दन्त तिरुवाले बताए ।उनका अनुसार को बाढी पहिरोले  घर पुर्ण सुनिता जैसी सन्याल लाई २ हजार र सर्मिला सन्याल लाई सुत्केरी खर्च बाफत पाच सय  नगद समेत प्रदान गरिएको बताए ।

संस्थाका उपाध्यक्ष देबनारायण सज्याल र पुरूष समुका सचिव मनिलाल सज्याल ले राहत हस्तान्तरण गर्नु भयको हो । उपाध्यक्ष सन्ज्यालले थोरै भएपनी सस्थाले राहत प्रदान गरेको बताए ।

स्थानीय छत्र प्रसाद सज्याल,नवराज सज्याल लगाएतले  हिमचुली कृर्षि सहकारी संस्था जिल्ला भरी राम्रो काम गरेको र कोरोना महामारीको बेला पनि ठुलो राहत दियकोमा धन्यवाद दिएका छ्न ।

यस अघि सस्थाले कालीकोटका विभिन्न स्थानीय तहमा बाढीपहिरो पिडितलाइ राहत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित