सुकाटियाको ठानामा भलिबल

7
SHARES
15
VIEWS

कालीकोट । शुभकालिकाको ठानामा भलिबलको आयोजना भएको छ । कर्नाली प्रदेश सासद कुर्मराज शाहि द्वारा भलिबलको उद्घाटन गरिएको आयोजकले जनाएको छ ।

शुभकालिका ४ ठाना स्थित सयुक्त युबा क्लबको आयोजना गरिएको  खेलकुदमा शुभकालिकाका खेलाडीहरुको उपस्थिति रहेको बताइएको छ ।

कोरोना महामारीको लामो समय सम्म रोकिएको खेलकुद क्षेत्रका गतिबिधी शुरु हुन थालेका छ्न । यस अघि खाडाचक्र नगर पालिकाको ११ नम्बर वडा रेङिलमा भलिबल आयोजना भएको थियो भने पलातामा पनि खेलकुदको आयोजना समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित