पचालझरनामा कोभिड १९ अस्पताल बन्ने

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना महामारीको बेला स्वास्थ्य क्षेत्रमा सहजता कायम गर्न र उपचारका लागि समुदायको पहुच वृद्धि गर्न पचालझरना गाउँ पालिकामा अस्थायी कोभिड १९ अस्पताल बन्ने भएको छ ।

पचालझरना गाउ पालिका बन्ने अस्पतालका लागि २ जना स्वास्थ्यकर्मी माग गरेको छ ।

गाउँ पालिकाले १ जना (याम बि बि एस)मेडिकल अधिकृत ( डाक्टर )र १ जना स्टाफ नर्स मागे गरेको हो । कोबिड अस्पताल बन्ने भएपछी पचालझरना बासिमा उत्साह थपिएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पचालझरना बन्ने कोभिड अस्पताल तत्काल नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित