हुम्लामा प्रेशरकुकुर पट्किदा एक जना घाइते

7
SHARES
15
VIEWS

हुम्ला । खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको अदानचुली–३ का देउलु रोकाया गम्भीर घाइते भएका छन् ।

मंगलबार साँझ आफ्नै घरमा खाना पकाइरहेको बेला वासर फुत्किएर पड्किएपछि नजिकै बसिरहेका रोकायाको टाउकोमा गम्भीर चोट लागेको छ ।

उनलाई थप उपचारका लागि बुधबार बिहान बाजुराको कोल्टी विमानस्थलबाट नेपालगञ्जमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित