पलातामा खेलकुद सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट ।पलातामा भएको अन्तरपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । न्यु जेनेरेसन एण्ड डाइनामिक युबा क्लबको आयोजनामा भएको भलिबल प्रतियोगितामा विभिन्न स्थानीय तहका खेलाडिहरुको सहभागिता रहेको थियो । प्रथम हुने समुहलाइ १५ हजार राशिको पुरुस्कार सहित मेडल प्रदान गरिएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित