बयल झरना लैफु सडकको अध्यक्ष सेजुवाल द्वारा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले आज लालु लैफु सडकको बयलझरना देखि लैफु सम्मको सडकको अनुगमन गर्दै अबको एक हप्ता भित्र सबै काम सम्पन्न भै सेवा सुचारू हुने बताउनु भएको छ ।

स्थलगत रुपमा गर्दै बिजुली ओढार देखि जिल्लाको अति नै दुर्गम मानिएको बोलुगाउ,नुवाघर सम्म सडक बिस्तार भएकाले कर्नाली करिडोरमा जोडिने बताउदै अध्यक्ष सेजुवालले आगामी दिनमा पचालझरना सडक संजालको चक्रपथ बन्ने बताउनु भयो ।

पछिल्लो समय पचालझरना गाउँ पालिकामा भवन, सडक , स्वास्थ्य लगाएतको काम तिब्र काम हुन थालेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित