कालीकोट । कर्नाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले कालीकोटमा रहदा एक सातामा जनभेट्घाट तिब्र पार्नुका साथै महत्त्वपूर्ण कामको रफ्तारमा लागि परेका छ्न ।कालीकोटमा रहदा जिल्ला स्तरमा कार्यलय प्रमुखहरु र अन्य निकायहरुका प्रमुख प्रतिनिधिहरु सङ्ग अन्तरक्रिया गरेर पचालझरना गाउँ पालिकामा नानिकोट पचालझरना जोड्ने पक्की पुलको उद्घाटन गर्नुका साथै बाझकोटमा रहेको पन्चकालिका आधारभुत बिद्यालयको भवन उद्घाटन र जनयुद्धका शहिदहरुको सम्झनामा निर्माण गरिएको सालिकको अनावरण गरेको बताइएको छ । पलाता को धौलागोहमा जनसभालाइ सम्बोधन गरेका छ्न भने रास्कोट नगरपालिकामा जनताका गुनासो सुनेर सान्नित्रीबेणिमा बिद्यालयको भवन उद्घाटन र आरम्भ चौतारी लघुबित्त बित्तिय सस्था लिको शाखा कार्यलय उद्घाटन गरेका हुन । त्यसै गरि करिब २८ वर्ष देखि निर्माणकार्य जारी रहेको कालीकोटको एक मात्र सुनथराली विमान स्थलको कामको अनुगमन गरेका छ्न ।आज जिल्लाको शुुुभकालिकाको सेरि देेेखि महाबैको पान्तडि सम्मको सडक अनुगमन गरेका छ्न ।मुख्यमन्त्री शाही पछिल्लो समयमा बिपदको समयमा हरेक पटक जिल्लामा आएर जाने क्रम सङ्गै पछिल्लो समय बिकाश निर्माणका काम सङ्गै उद्दार लगाएतका कामम कर्नालि प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले तिब्रता दिने क्रम बढेको छ ।
Discussion about this post