संसद विघटनको कालीकोटमा युवा विद्यार्थिको विरोध

7
SHARES
15
VIEWS

कालीकोट । संसद विघटनको विषयलाई लिएर सर्वत्र विरोध भइरहेका वेला कालीकोटका युवा विद्यार्थिहरुले विरोध गरेका छन । प्रधानमन्त्रि केपि शर्मा वलिले संसद विघटनको विरोध गर्दै कालीकोटमा युवा विद्यार्थिले पुत्लम दहन समेत गरेका छन ।

युवा विद्यार्थिको सयुक्त आयोजनामा गरिएको विरोध सभामा विद्यार्थि नेताहरुले देशलाई उद्योगति तर्फ लैजाने काम भएको भन्दै तत्काल लोकतान्त्रिक गणतन्त्र माथिको हस्तक्षेप फिर्ता लिन ाआग्रह गरेका छन । उनिहरुले यस अघि पनि वलिको क्रियाकलाप प्रति विरोध जनाएका थिए । आइतवार जिल्ला सदरमुकाम मान्म बजारमा र्यालि सहित कोण सभा र त्यस पछि प्रधानमन्त्रि वलिको पुत्ला समेत जलाएका हुन ।

त्यसै गरी पचालझरना गाउँ पालिकाको वडा न. २ खयरकोटमा आयोजित नेकपाका नेता तथा कार्यक्रताले असंवैधानिक कदम फिर्ता ले,गणतन्त्र माथिको हमाला बन्द गर जस्ता नारा लगाएका थिए ।
पछिल्लो समय प्रमुख प्रतिपक्ष नेपालि काँग्रेस,राप्रपा,समावजादी पार्टी लगाएतले असंबैधानिक कदमको विरोध जनाएका हुन । संसद विघटन गरेर आगमी बैशाख १७ र २७ गते मध्यवधि निर्वाचन गर्ने समेत घोषणा गरिएको छ । त्यस पछि मन्त्रि परिषदबाट ७ जना मन्त्रिहरुले राजिनामा दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित