कालीकोटमा केपि वलिको विरोधमा मोटरसाइल र्यालि

7
SHARES
15
VIEWS

कालीकोट । प्रधानमन्त्रि केपि शर्मा वलिले संसद विघटन गरेपछि कालीकोटमा लगातार युवा तथा विद्यार्थिहरुले आन्दोलन गर्दै आएका छन ।

त्यसै क्रममा आज युवा विद्यार्थिहरुले मोटरसाइकल र्यालि गरेका छन ।प्रचण्ड माधव नेपाल पक्षधर युवा तथा विद्यार्थिहरुले वलि सरकारको विरोध गर्दै आएका हुन । सदरमुकाम मान्ममा र्यालि गर्दै विरोध जनाएका हुन ।राष्टिय युवा संघ र अनेरास्ववियुको सयुक्त आयोजनामा आन्दोलन थालिएको हो ।

यस अघि कालो व्यानरमा विरोध जनाएका उनिहरुले मसाल जुलुस बालेका थिए भने बुधबार सिटी जुलुस समेत गरेका थिए ।

केपि वलि पक्षधरले भने तिन दिन अघि दिप प्रज्वलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित