पचालझरनामा नेपालि कांग्रेसमा पहिरो विष्णुलाल सहितका नेताहरु नेकपामा प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका खम्बाका रुपमा रहेका नेपालि कांग्रेसका नेता विष्णुलाल न्यौपाने (हुलागि) नेकपामा प्रवेश गरेका छन । उनि संगै पचालझरनामा एक दर्जन बढि कार्यक्रता नेकपामा प्रवेश गरेको बताइएको छ ।

विष्णुलाल न्यौपाने एक विकास प्रेमि नेताका रुपमा स्थापित व्यक्ति हुन उनले पचाझरनामा पुल पुलेसा,पहिरो नियन्त्रण तथा विद्युत उत्पादनमा ठुलो भुमिका निर्वाह गर्दै आएका थिए ।

उनको नेकपामा आगमनले नेपालि कांग्रेसमा ठुलो धक्का लागको जानकारहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित