हिमचुलि सहकारी द्धारा १० जना कर्मचारी सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट ।  हिमचुलि कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक १२ औं वार्षिक साधारण सभाले यस वर्ष १० जना कर्मचारीलाई सम्मान गरेको छ ।

उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै हिमचुलि कृषि सहकारी संस्था लि.का कर्जा प्रमुख सिंह बहादुर शाही,रास्कोट सेवा कार्यालयका व्यवस्थापक मनिका बोहरा,कुमालगाउँ सेवा कार्यालय व्यवस्थापक कृष्ण प्रसाद बराल,मेहलमुडी सेवा कार्यालयका व्यवस्थापक दन्त तिरुवा, जारकोट सेवा कार्यालयका व्यवस्थापक गोगन मल्ल,फिल्ड सहायक शेर बहादुर विक, प्राविधिक जयकृष्ण आचार्य,फिल्ड सहायक लक्ष्मि थापा बराल र कार्यालय सहयोगि विष्णु आचार्यलाई सम्मान गरेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।

यस वर्षको पर्यटनका लागि सहकारी भन्ने मुलनाराका साथ संस्थाको १२ औं वार्षिक साधारण सभाबाट जिल्ला बाहिर कार्यक्षेत्र विस्तार गर्ने निणर्य समेत गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित