पचालझरना अध्यक्ष सेजुवालको पहलमा सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका ७ निवासि एक महिलालाई सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको पहलमा उद्धार गरिएको छ ।

हेलि कप्टर मार्फत पचालझरना ७ निवासि सुशिला ऐडीलाई उद्धार गरिएको अध्यक्ष सेजुवालले बताउनु भएको छ । वहाँका अनुसार उक्त हेलिकप्टर मार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी,राष्टपति महिला उत्थान कार्यक्रमको सम्पूर्ण टिमलाई धन्यवाद दिनु भएको छ ।

यस अघि कालीकोटका दुर्गम गाउँका एक दर्जन बढि महिलाहरुलाई हेलिकप्टर मार्फत उद्धार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित