बाबुले घरमा आगो लगाउदा २ छोराको मृत्यु १ घाईते

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथमा आगलागि हुंदा २ वालकको मृत्यु भएको छ ।

पारिवारिक कारणले विवाद हुंदा नरहरिनाथ गाउँ पालिका ७ दुदुलिका भैरे बटालाले घरमा आगो लगाउदा २ छोरा सुतेका अवस्थामा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटले दिएको जानकारी अनुसार भैरे बटालाका १२ वर्षका छोरा गणेश बटाला,९ वर्षिया छोरा मन बटालाको मृत्यु भएको छ भने ४ वर्षका खगेन्द्र बटाला जलेर घाइते भएका छन ।

घाइतेको स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ । बाबुले होसमा जोस गुमाउदा २ छोराको ज्यान गएको स्थानियले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित