नेकपाको सुर्खेतमा प्रतिगमन बिरुद्व विशाल जनसभा(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट ।प्रधानमन्त्री केपि ओलिले चालेको प्रतिगामी कदमका बिरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कर्नाली प्रदेशको राजधानी सुर्खेतमा विशाल र्याली सहितको बिरोध सभा गरेको छ ।

बिरोध सभालाइ सम्बोधन गर्दै नेकपाका अध्यक्ष माधब कुमार नेपालले केपिले पार्टी चलाउन मात्र नभइ देश बर्बाद पार्नका लागि प्रधानमन्त्री बनेको बताउनु भएको छ ।

उहाँले अहिले पार्टी मात्र बिभाजन गरेनन संघीयतालाई समेत बलात्कार गरेको जिकिर गर्दै अबको आन्दोलनले नेकपालाइ स्पातिलो बनाउदै नीति,विधि र पद्धतिमा चल्ने पार्टी बनाउन खोजेको ठोकुवा गर्नु भएको छ ।

‍केपि ओलिको हैकमवादी चरित्रले देश बर्बादमा जान नदिन आफुहरुको आन्दोलन भएको बताउनु भएको छ । त्यसै गरि उक्त कार्यक्रममा नेकपाका कर्नााली प्ररदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकर, पुर्ब बन मन्त्री शक्ति बस्नेत, कर्नााली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शााही लगाएतका नेताहरुको उपस्थिति रहेको काार्यक्रममा कर्नााली प्रदेसका १० वटा जिल्ला बाट हजारौको उपस्थिरहेको बताइएको छ ।

नेकपाले ९ गते काठमाडौंमा बिशाल जनसभाको आयोजना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित