काठमाडौ । प्रधानमन्त्री केपि ओलिले गरेको संसद विघटनको बिषयलाइ लिएर गरिएको नागरिक आन्दोलन माथी प्रहरीले हस्तक्षेप गरेको छ ।
आइतबार काठमाडौमा भएको आन्दोलनका नागरिक अगुवा माथी प्रहरीले पानीका फोहोरा हान्न्नु का साथै लाठी प्रहार गरेको हो । आन्दोलनमा सहभागी नागरिक अगुवाहरु घाइते भएका छन ।
केपि ओलिको कदमको बिषयलाइ लिएर नेपालमा नेपाली काङ्ग्रेस, नेकपा प्रचण्ड माधन पक्ष र जसपाका साथै विभिन्न राजनीतिक दलहरु आन्दोलनमा रहेका छ्न ।
यस सङ्गै नागरिकहरुले समेत आन्दोलन गर्दै आएका थिए । आज भने नागरिक अगुवा माथी हात पात र पानीको फोहोरा हान्दा एक दर्जन बढी नागरिक अगुवा घाइते भएका छ्न ।
Discussion about this post