रास्कोटमा आधा दर्जन बढि श्रष्टा र राजनैतिक कर्मिलाई सम्मान गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट कला संस्कृति साहित्य प्रतिष्ठान कालीकोटले पुष्पराज न्यौपाने (इन्द्रजीत), विवस प्रतिभा पुरस्कार मार्फत आधा दर्जन श्रष्टालाई सम्मान गर्ने भएको छ ।

जस अन्तरगत भाषा एवं साहित्य , संस्कृति, संगित, कला विधा तर्फ रास्कोट १ का धर्मराज न्यौपाने,सामाजिक श्रष्टा तर्फ समाजसेवि तथा राजनैतिक कर्मि सान्नित्रिवेणि गाउँ पालिका अध्यक्ष डम्बर शाही,साहित्य तर्फ देउडा सम्राट रास्कोट नगरपालिका वडा नम्बर ७ निवासी श्री नेत्रराज शाही, समाजसेवि तथा राजनैतिक कर्मि पूर्व पत्रकार एवंम सहकारी कर्मि का साथै रास्कोट नगरपालिकाका प्रमुख रास्कोट नगरपालिका वडा नम्बर ८ निवासी काशिचन्द बराल,देउडा प्रतिभा पुरस्कार स्वर्गीय अनिपाल शाहीलाई प्रदान गरिने भएको छ ।

देउडा खोल तर्फ खांडाचक्र नगरपालिका ३ निवासि देउडा पारखि भानु प्रभात पाण्डे,समाज सेवा तर्फ समाजसेवि एवंम राजनैतिक कर्मि अनिपाल शाही र रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम(शाही)लाई सम्मान गर्ने भएको बताइएको छ ।

सम्मानित सबैलाई रास्कोट कला संस्कृति साहित्य प्रतिष्ठान कालीकोटले सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका संयोजक नगेन्द्र प्रसाद आचार्यले बताएका छन ।

रास्कोट कला संस्कृति साहित्य प्रतिष्ठानले विगत देखि सांस्कृतिक जोगाउनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित