पचालझरनाको केन्द्र पणेक्षाबाट कार्यालय संचालन हुदै

7
SHARES
15
VIEWS

कालीकोट । भौतिक संरचनाहरु निर्माण भएपछि पचालझरनाको केन्द्र पणेक्षामा दैनिक प्रशासनिक काम शुरु हुने भएको छ ।

जारकोटबाट काम काज भइरहेको अवस्थामा फागुन १ गते देखि पणेक्षाबाट काम काज हुने भएका हुन । पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवालले माघ महिनाबाट दैनिक काम कार्वाही सुचारु गर्ने भनिएपनि भौतिक संरचना निर्माण हुन नसकेका कारण फागुन १ गते देखि काम कार्वाहीहरु शुरु गर्न लागिएको बताउनु भएको छ ।

एक महिना अघि गाउँ पालिकाका कार्यकारी प्रमुख शिब कुमार पौडेलले पणेक्षाबाट कारोबार शुरु गर्न थालि सक्नु भएको बताइएको छ । अलिहे पणेक्षामा पसल तथा भौतिक संरचनाहरु निर्माण हुने क्रम बढेका छन । पणेक्षामा उच्च प्रविधि सहितको हाइटेक नसर्री समेत बनाइएको थियो । पणेक्षामा गाउँ पालिकाका काम कार्वाही हुने भएपछि स्थानियहरुले पणेक्षामा घरघडेरी बनाउन थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित