इप्रका पचालझरनालाइ १ हजार बर्गमिटर जग्गादान

7
SHARES
15
VIEWS

कालीकोट । भाडामा बस्दै आएको इलाका प्रहरी कार्यालय पचालझरनालाई  स्थानीय सर्जन बिकले जग्गादान दिएका छ्न । लामो समय देखि भाडामा बस्दै आएको इप्रकालाइ १ हजार बर्गमिटर जग्गादान दिएका हुन ।

पचालझरना २ धमाली निवासी सर्जन बि कले पचालझरना गाउँ पालिकाको केन्द्र रहेको पणेक्षामा रहेको जग्गा इलाका प्रहरी कार्यालय पचालझरनालाइ  दान दिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालयको नाममा जग्गादान दिएपछी अब पक्की भवन बन्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित