कर्नालि प्रदेश सभा दिवसको अवसरमा शुभकामना आदान प्रदान

7
SHARES
15
VIEWS

कर्नाली प्रदेश सभा दिवसको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

कर्नालि प्रदेश सभा सचिवालयद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही,कानुन मन्त्रि नरेश भण्डारी लगाएतका नेताहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि शाहीले यस प्रदेश सभाले छोटो समयमा कर्नालि प्रदेशमा गरेको उल्लेखनिय विकासको चर्चा गर्नु भएको छ ।

कर्नालि प्रदेश सभाले विगतका सभिक्षा र आगामी दिनमा कर्नालि बासिका लागि खेल्नु पर्ने भुमिकाका बारेमा समिक्षा समेत गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित