यी हुन् पाँच वर्षीय बालक जसले एक घण्टामा पढिसक्छ २० किताव !!

7
SHARES
15
VIEWS

केही मानिस निकै अद्भूत क्षमता भएका हुन्छन् । यस्तै मध्यका एक देखिए आयुष के एस । भारतको केरलाबा बस्ने आयुष के एस नामका ५ वर्षीय बालकले १ घण्टामा २० वटा किताव पढेर रेकर्ड बनाएका छन् ।

जे ए एस इन्टरनेशनल स्कूल किण्डरगार्डेनमा पढ्ने यी बालकले आफ्नै यूट्युब च्यानल पनि बनाएका छन् । जसलाई उनले इण्डिया बुक अफ रेकर्ड्स नाम दिएका छन् । यही च्यानलमा उनी पुस्तक पढछन् । –एजेन्सीको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित