पचालझरनामा बियराजको तहल्का कलाकार देखि नेता समेत नाचे

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्ध दिवसको अवसरमा पचालझरना आयोजना गरिएको कार्यक्रममा कलाकार बियराज सेजुवाल र गोमा पुन बिच गाइएको गितमा कलाकार देखि नेताहरु समेत नाचेका छ्न ।

पचालझरनाको केन्द्र स्थानान्तरण उद्घाटन गरिएको कार्यक्रममा विभिन्न स्थानीय देउडा समुहका साथ कलाकारहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा प्रत्येक वडा बाट दिनभर १५ देखि २० वटा समुहहरुले आ आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए । यस कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले कार्यक्रममा  सहभागिता जनाउने मुख्यमन्त्री महेन्द्र बहादुर शाही देखि कलाकार,विद्यार्थी, शिक्षक,कर्मचारी, पत्रकार हरुलाइ धन्यवाद दिनु भएको छ । साथै अध्यक्ष सेजुवालले पणेक्षालाई नमुना शहर बनाउने योजना रहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित