पत्रकार महासंघको २६ औ महाधिवेशन आज

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रिय २६ औं महाधिवेशन आज हुने भएको छ ।

देशभरका जिल्ला शाखा र प्रदेश स्तरिय वार्षिक साधारण सभा भएपछि महाधिवेशन हुने भएको हो । महाधिवेशन पछि एक महिना पछि चुनावि महाधिवेशन हुने भएको छ ।

उक्त महाधिवेशनका लागि देशभरबाट पत्रकारहरु काठमाडौंमा आउने क्रम शुरु भएको बताइएको छ ।

मप्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार भन्ने मुलनाराका साथ २६ औं महाधिवेशन काठमाडौंको राष्ट्रियसभा गृहमा उद्घाटन हुने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीले बताउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित